देशको हित नहुने भयो भन्ने लागे अर्को फड्को : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको छ । महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले … Continue reading देशको हित नहुने भयो भन्ने लागे अर्को फड्को : अध्यक्ष दाहाल